नियम २०
सुरक्षण लेख अवधि
: यस नियमावली बमोजिम जारी भएको सुरक्षण लेखको अवधि नियम ११ बमोजिम वार्षिक रुपमा सुरक्षण शुल्क बुझाएको आधारमा सुरक्षित पशुधनलाई सङ्केत पट्टा लगाएको मितिदेखि कर्जाको अन्तिम भुक्तानी मितिसम्म कायम रहनेछ ।